बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कोशी प्रदेशमा कार्प माछा उत्पादन

आइतबार, असार १७ २०८१
6 views
कोशी प्रदेशमा कार्प माछा उत्पादन

समाचार शेयर गर्नुहोस्

Share this news


कोशी प्रदेशमा पोखरी संख्यास ११०४७ रहेको छ । पोखरीको क्षेत्र विस्तार संगै संख्यामापनि वद्बि भएको छ । प्रदेश सरकार अन्तर्गतका निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पश सेवा विज्ञ केन्द्र मार्फत र प्रधानमन्त्री आधनिकीकरण परियोजना अन्तर्गत ब्लक तथा पकेट कार्यक्रम मार्फत निर्माण भए संगै पोखरीको संख्या आ।व। २०७९ र ८० सम्म 11047 पगुेको तथ्याङ्क रहेको छ । पोखरीको क्षेत्रफल २००० हे रहेको छ । जलाशय क्षेत्रफल मोरङ जिल्लामा सबै भन्दा बढी रहेको छ भने पोखरी संख्या पनि मोरङ जिल्लामा नै सबै भन्दा बढी रहेको छ ।

कार्प जातीय माछापालन भइरहेका पोखरी संख्या ११०४७

Capture.JPG
स्राेत : मत्स्य सम्बन्धि अध्ययन सर्वेक्षण 2080

 

जलाशय क्षेत्रफल:२००० हे 

Capture.JPG
स्राेत : मत्स्य सम्बन्धि अध्ययन सर्वेक्षण 2080

 

कार्प माछा उत्पादन : १०१६३.१९ मे.टन

Capture.JPG
स्राेत : मत्स्य सम्बन्धि अध्ययन सर्वेक्षण 2080

 

माछा र मत्स्यजन्य उत्पादन मोरङ जिल्लामा बढी नै भएको पाइएको छ । यस जिल्लामा परम्परागत र धार्मिक पोखरीको संख्या बढी रहेको र धार्मिक तथा सांस्कृति क हिसाबले थारु तथा मधेसी, राजवंशी समुदायी बसोबास सदियौं देखि रहेको कारणले परम्परागत रुपमा पोखरी अनिवार्य हनुपुर्ने मान्यता अनरुप अन्य जिल्लामा भन्दा बढी रहेको साथै तत्कालिन अवस्थामा अभियानमखी मत्स्य उत्पादन कार्यक्रम, प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना अन्तर्गत जोन क्षेत्र लाग भएको , प्रदेश सरकारद्वारा संचालित क्षेत्र विस्तार, व्लक तथा पकेट जस्ता कार्यक्रमले पोखरीको संख्या र क्षेत्र अन्य जिल्ला भन्दा बढी रहेको छ । तसर्थ माछापालनका साथै कृषि तथा पशपालु नका अन्य कार्यहरु पनि संगै संचालन गर्न सके अन्य उप(उत्पादनले माछाको आहारामा सहयोग हुने भएकोले माछाको उत्पादन लागत घट्न जान्छ ।

स्रोत: मत्स्य सम्बन्धि प्रदेश स्तरीय अध्ययन सर्वेक्षण प्रतिवेदन, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेश विराटनगर| 

 

थप समाचार