नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र प्राकृतिक प्रकोप, जलवायु परिवर्तन र बजारको उतारचढावका कारण सधैँ जोखिममा रहने गर्दछ । यस्ता जोखिम न्यूनीकरणका लागि कृषि र पशुपन्छी बीमा एक भरपर्दो हतियार भए पनि नीतिगत स्पष्टताको अभाव र प्राविधिक जटिलताका कारण यस...