वैज्ञानिक नाम : Amaranthus spinosus L.वानस्पतिक परिवार : Amaranthaceaeअंग्रेजी नाम : Spiny pigweedवनस्पतिको उद्गम स्थान : Tropical America
फैलावटः
नेपालको पूर्व देखि पश्चिम ७५१८०० मिटरको उचाई सम्म सडकको आसपास, गाउँ/ शहरका बस्ती क्षेत्र, धार्मिक स्थल, ऐतिहासिक सम्पदा क्षेत्र, बाँझोखुला एवं सार्वजनिक...