बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम Primula spp. हो। यसका ४२५  वटा उपजातिहरु छन्। यसका
थुप्रै हाइब्रिड जातहरु पनि विकास गरिएका छन्। यसलाई उज्यालो तर सिधा घाम नपर्ने ठाउँमा हुर्काउनु पर्दछ ।

यो चिसो मन पराउने बिरुवा हो। तापक्रम १०– २१ डि.से. भएमा यसको बृद्धि राम्रो हुन्छ । यो बिरुवा लगाइएको गमलाको माटो सधैं चिसो बनाइराख्नु पर्दछ । यसको प्रसारण बीउबाट गरिन्छ ।

Source : पुष्प विकास केन्द्र, गोदावरी 

सम्बन्धित विषय

थप समाचार