कृषि विकास कार्यालय, रामेछापबाट आर्थिक वर्ष २०८१/ ८२ मा संचालन हुने कार्यक्रमहरु तल दिएको विवरण अनुसार भएको जानएको छ । कार्यविधिहरु बन्ने र परिमार्जन हुने क्रममा रहेको हुँदा प्रस्ताव आव्हानको सूचना हाललाई प्रकाशित नगरिएको भनेको छ ।
सूचना लगायत अन्य प्रावधिक जानकारीहरुको लागि यस कार्यालयको फोन नं. ०४८-५४०३०८‚ ०४८-५४००६३ वा कार्यालय प्रमुखको मोबाईल नं. ९८५४०२४५७९ मा समेत सम्पर्क गर्न सकिनेछ ।