बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

सुन्तलाजात फलफूल बालीमा फल कुहाउने औँसा नियन्त्रण

शुक्रबार, साउन ११ २०८१
6 views
सुन्तलाजात फलफूल बालीमा फल कुहाउने औँसा नियन्त्रण

समाचार शेयर गर्नुहोस्

Share this news

ऑप अम्बा, काँक्रो, करेला जस्ता विभिन्न किसिमका फलफूल र फल तरकारीमा बौसा परेको हामीमचे धेरैले भेटेका छौं। औसाहरु कीरा समूहका झिगाका बच्चा हुन् । फल कुहाउने औसाहरु संसारभरी नै प्रमुख वनाशी कीराका रुपमा चिनिएका छन् । नेपालमा पाइने फल कुहाउने औसा व्याक्ट्रोसेरा जातिमा पर्दछन् ।

व्याक्ट्रोमेरी समूहमा करीब ७०० प्रजातीका भिंगाहरु छन्। यस समूहका धेरै जसो प्रजातिहरु क्यूलुर वा मिथाइल यूजिनोल (वा.मि. यू) भनिने रसायानिक पदार्थ (जसलाइ चलनचल्तीका भाषामा फेरोमोन भनेर भन्ने गरिन्छ। मा आकर्षित हुन्छन् । नेपालमा हालसम्म व्याक्ट्रोसेरा डोसांलिस, व्याक्ट्रोमेरा कुर्बिटि, व्याक्ट्रोसेरा जोनाटा, व्यास्ट्रोसेरा टाउ, व्याक्ट्रोमेरा स्कुटेलारिस र व्याक्ट्रोमेरा योशिमोटोइ गरी व्याक्ट्रोसेराका छ प्रजातिहरु पाईएको छ ।

नेपालको पूर्वी पहाडमा सुन्तला जात बालीमा फैलिएको औसा यी दुबै फेरोमोनमा आकर्षित नहुने, सम्भवतः व्याक्ट्रोसंग मिन्याक्स प्रजातीको कीरा हो। त्यस्तै यि फेरोमोन ट्यापमा नआउने, कण्टकारी जस्ता झार लगायत खुसांनी जातका फल तरकारीमा आक्रमण गर्ने व्यास्ट्रोसेरा ल्याटिन्स प्रजाती पनि नेपालमा भएको अनुमान गरिन्छ । त्यस्तै लौका जस्ता बालीका भाले फुलमा मात्र आक्रमण गर्ने व्याक्ट्रोमेरा डाइभसां पनि नेपालमा छ ।


क) झिगा पहिचानः

झिगाको सहि पहिचानसवैभन्दा महत्वपूर्ण हुन्छ । बौसाका पहिचान प्रक्रयामा माउ कीराको साइज, पखेटामा भएका नशा र धब्बा वा थोप्लहरुको उपस्थिति र बनावट, टाउको छाती र पेटमा पाइने रंगका प्रकार, विभिन्न प्रकारका रौ जस्ता अंगहरुको वितरणको निकै ठूलो भूमिका हुन्छ । त्यस्तै, पहिचान गर्न कुन फल वा तरकारीमा आक्रमण गर्दछ र कुन आकर्षक गन्धमा आकर्षित हुन्छ भन्ने कुराले पनि महत्व राख्दछ । कुनै क्षेत्रमा पहिलेनै रिपोर्ट गरिएका झिगाका आधारमा पहिचान तालिका बनाउनु पर्दछ । यसो गरेमा यस्ता झिगाको छिटो छरितो पहिचान गर्न सकिन्छ । 

मियाइल जिनोल समूहः

यस समूहमा नेपालबाट रिपोर्ट गरिएका मध्ये तीन वटा झिगा पर्दछन् व्या. डोसालिस, (Oriental fruit fly) औसाको यो प्रजातीले मुख्य गरी ऑप, मेवा, अम्बा लगायत धेरै प्रकारका फलफूल बालीमा आक्रमण गर्दछ । हालसम्म १७३ प्रकारका प्रजातीका विरुवालाई यस कीराले आक्रमण गरेको पाइएको छ। नेपालमा पनि यो व्यापक रुपमा पफैलिएको औसा कीरा हो। यो मिथाइल यूजिनोन मिय मा आकर्षित हुने समूहमा पर्दछ। घर झिगा भन्दा अलिकति ठूलो यसकीराको छाती काली र पेट हल्का कालो वर्णको खैरो हुन्छ र छातीमा दुईवटा चम्किला पहेला धसांहरु पाइन्छन। विनिहरुको पखेटामा कुनै बुटटा वा थोप्लाहरु नभएका, पूर्ण पारदर्शि हन्छन् । व्याक्ट्रोमेरा डाइभसां, (Three Striped fruit fly) औसाको यो प्रजातीले मुख्यगरी लौका, फसि जस्ता नहरे बालीका भाले फूलमा आक्रमण गर्दछ । नेपालमा पनि यो व्यापक रुपमा फैलिएको औसा कीरा हो। यो मिथाइल पुजिनील मिपः मा आकर्षित हुने समहमा पर्दछ । यो किगा डोसालिम भन्दा अलिकति मानो हुन्छ । यसकीगको छाती काली र पेट हल्का कालो वर्षको खैरो हुन्छ र छातीमा तीनवटा चम्किला पहेला अमोहर पाइन्छन् । यिनिहरको पखेटामा कुनै बुट्टा वा थोप्लाहरु हुदैनन ।

ग्याक्ट्रोसेरा जोनाटाः

(Peach fruit fly) आरु, मेवा लिची जस्ता फलफूलमा आक्रमण गर्ने यो भिंगा व्यास्ट्रोसेरा डोसांलिससँग धेरै मिल्दो जुल्दो हुन्छ र पखेटा पनि बिना धब्बाका पारदर्शी नै हुन्छन् । डोसांनिससँग यसको मुख्य भिन्नता शरीरको रंग (छाती र पेट दूबै) रातो वर्णको खैरो हुनु हो । यो झिगा मि. यूमा आकर्षित हुने समूहमा पर्दछ । २. क्युलुर समूहः यस समूहमा नेपालबाट रिपोर्ट गरिएका मध्ये चार वटा भिंगा पर्दछन व्याक्ट्रोसेरा कुकुर्बिटिः (Melon fly) यो लहरे बाली को प्रमुख शत्रुको रुपमा चिनिएको औसाकीरा हो। लहरे बालीलाई धेरै मन पराउने भए पनि यसले अम्या, मेवा जस्ता फललाइ समेत आक्रमण गर्दछन् ।

अहिलेसम्म १२५ भन्दा बढी जातीका वनस्पतिमा यसकीराले आक्रमण गरेको पाइएको छ। व्याक्ट्रोसेरा डोसांलिस भन्दा पनि केही ठूलो यो कीराको शरीर रातो वर्णको खैरो हुन्छ। छातीमा चम्किला पहेला धर्साहरु पनि भएको यस कीराको पखेटाको टुप्पो भागमा प्रष्ट देखिने कालो धब्बा र मध्यभागमा अको एउटा कालो धर्सा बाट यो कीरालाई अन्य भिंगावाट सजिलै छुटयाउन सकिन्छ । यो कयूलरमा आकर्षित हुने समूहमा पर्दछ । व्याक्ट्रोसेरा टाउः शरीरको छाती र पेट दुवै भाग कालो वर्णको खैरो र पखेटाको टुप्पो भागमा कालो धब्बा भएको तर मध्य भागमा कालो धब्या नभएको यो कीराले खास गरेर लहरे बाली समूहका तरकारीमा आक्रमण गर्ने र भाले कीरा क्यूलमा आकर्षित हुने भएकोले कहिले काही व्याक्ट्रोमेरा कुकुर्विटीसग झुक्किएको पनि पाइन्छ ।

तर शरीरको रंग र पखेटाको मध्य भागमा कालो धब्बा नहनले यसलाई कुकुर्विटीसंग छुट्टयाउन सकिन्छ । व्याक्ट्रोसेरा स्कूटेल्लारिसः यो झिगाको छाति र पेट दुबै कालो हुन्छ र छातीमा चम्किला पहेला धर्याहरु हुन्छन्। यसले पनि लोका र फर्सिका फुलमा आक्रमण गर्न सक्ने कुरा जनाइएको छ । व्याक्ट्रोसेरा योशिमोटोडः यो भिंगा निकै सानो हुन्छ, नेपालमा पाइएका ओसा झिगाहरुमा यो सबैभन्दा सानो हो। यसले के के बानीमा आक्रमण गर्दछ भन्ने यकिन गर्न बाँकी छ।


मिथाइल युजिनोल र क्यूलर दुवैमा आकर्षित नहुने समूहका कुन कुन कीरा नेपालमा पाइन्छ भन्ने बारेमा खासै अध्ययन नभएको कारणले एकिन रुपमा बताउन नसकिएता पनि दुइ प्रकारका भिंगा नेपालमा रहेका आशंका गरिएको छ । चित्र ३ । व्याक्ट्रोसेरा मिन्याक्सः (Chinese citrus fly) सुन्तला जात बालीमा विषेश रुपमा सताउने यो झिगा माथी वर्णन गरिएका सबै प्रजाती भन्दा ठूलो हुन्छ र झट्ट हेदां सानो बारुलो जस्तो देखिन्छ ।

पखेटाको टुप्पा निर कालो धव्या पनि हने भएकोले झलक्क हेदां व्याक्ट्रोमेरा कविटीसग मिल्दो जुल्दो भए पनि पेट र छाती जोडिएको भाग केही साग्रिएको हुनु र झिगा ठूलो साइजको हुनुले यसलाई सजिलै छुट्याउन सकिन्छ । भुटानमा पाइको यो झिगा दार्जिलिङ्ग क्षेत्रमा व्यालान्ट्रा मिन्यज्म नामबाट रिपोर्ट गरिएको शंका छ। यो कीरालाई भारतले आन्तरिक क्वारेन्टीन श्रेणीमा राखेको छ, पदि नेपालमा यो किया फैलिएको प्रमाणित भएमा सुन्तलाको नियांतमा धेरै असर पान सक्दछ।

राष्ट्रोतेरा व्याटिक्रयाः

(Solaneous fruit fly) को किया झट्ट हेर्दा प्याक्ट्रोमेरा होसांलियसंग मिल्यो जुल्दो भएपनि पेट अलि बढि खैरो हुन्छ र पखेटाको टुप्पो भागमा सानो कालो धब्बा पाइन्छ। मि.यु र स्यूजुर दुवै रसायनमा आकर्षित नभएपनि यसका भाले कीरा ल्याटिनूरमा केही आकर्षित हुने पाइएको छ । यो कीरा दक्षिण भारतमा फैलिएकोले आन्तरिक क्वरेण्टीनको श्रेणिमा परेको कीरा हो। यसको पनि नेपालमा फैलावट प्रमाणित भएमा खुसांनी, भण्टा, गोलभेडा जस्ता उत्पादन निर्यातमा समस्या पर्न सक्दछ । उपरोक्त कीराहरुको अलावा एक्यान्योफिलस हेलिएन्पी नामको किगा पनि भोजपुर क्षेत्रबाट संकलन गरिएको भनिए पनि अन्यत्र देशमा सुर्यमुखि वा स्यफ्फ्लावरमा आक्रमण गर्ने भनिएको यो भिंगा जुनारमा पाईएको भनेर भनिएको पाइन्छ । त्यस्तै यसै परिवारको सेसिडोचेरिस युटिलिस नामको अर्को झिगाले भने बनमाराको डाँठमा गिर्खा बनाउने भएकोले मित्र कीराको श्रेणीमा राखिएको छ ।

ख) जीवन चक्रः

औसा झिगा पुर्ण रुपान्तरण हुने कीरा समूहमा पर्दछ । पोबी झिगाको शरीरको पछिल्लो भागमा रेडियोको एन्टेना जस्ता तन्काउन र खुम्च्याउन मिल्ने फूल पार्ने अंग हुन्छ। यसको खो टुप्पोले बालीका डोठ, फूल र फल छेडेर आफ्नो फुल पार्दछ। कतिपय बालीमा यस्तो फूल पारिएको घाउमा वरुवाको रस निस्केर जमेको देख्न सकिन्छ । झिगाका फुलहरु हल्का रुपमा बाडिएका र चम्किला सेता रंगका हुन्छन् । यस्ता फुल बाट मसिना औसा कीरा निस्कन्छन् । औसाको कुनै बुट्टा हुदैन। टाउको तिर चुच्चो परेको हुन्छ भने पुच्छर तिर मोटो हुन्छ । औमाको मुखाक्ति एकदमै अल्पविकसित हुने भएकोले खाना चपाउन सक्दैन, तर झोल खानेकुरा चुस्न सक्दछ।

औसा परेका फलहरु कुहिन शुरु गर्दछन् । कतिपय अवस्थामा यस्ता फल कुहिएर झर्दछन् । कहिदै गरेको फलको रस चुमेर औसाहरु बढ्दछन् र पूर्ण विकसित भए पछि फलमा प्वाल पारी बाहिर निस्कन्छन् । फलवाट निस्किएको औमा जमीनमा सुरक्षित स्थान खोजेर लाम्बो, मादल आकारको खैरो को प्युपामा बदलिन्छ । पछि यसै वाट भाउ झिगाहर निस्कन्छन् । यि माउहरु गुलियो चिनी खाएर बांच्न सक्ने भए पनि प्रोटीनयुक्त खाना नखाएसम्म सन्तान उत्पादन गर्न सक्दैनन् । माउ झिगाहरु खानाको खोजीमा कुटिदै गरेको फल, विरुवाको फूल, चराको विष्टा जस्ता खानेका खोज्दै हिड्दछन् । यिनिहरुलाई चर्को घाम मन नपर्ने भएकोले बोट विरुवाका आहारीमा पातको तल्लो सतहमा आराम गरेर बसेको भेटिन्छ । जीवन चक्र पूरा गर्न लाग्ने समय हावापानी मा भर पर्दछ, गर्मी समयमा छिटै यो चक पुरा गर्दछन् भने चिसोमा लामो समय पनि लाग्दछ ।

धेरै जसो झिगाले एक वर्षमा धेरै वश ५ देखि १५ पुरा गर्न सक्ने भए पनि व्याषट्रोसंग मित्यवस जस्तो कुनै कुनैले वर्षको एउटामात्र चक्र पूरा गर्दछ । फल कुहाउने औसाको एकिकृत नियन्त्रण नेपालमा पाइने फलकुहाउने औसा व्याक्ट्रोमेरा जातीमा पर्दछन । व्याक्ट्रोसंग समुहमा करीब ७०० प्रजातीका झिगाहरु छन्। यस समूहका धेरै जसो प्रजातीहरु स्यूलर वा मिथाइल वृजिनोल वा मियू भनिने रसानिक पदार्थ जसलाइ चलनचल्तीका भाषामा फेरोमोन भनेर भन्ने गरिएको छ) मा आकर्षित हुन्छन् । नेपालमा हालसम्म व्याक्ट्रोमेरा डोमानिस व्यास्ट्रोमेरा विटि व्यास्ट्रोमेरा जोनाटा व्यास्ट्रोमेरा टाउ, व्याक्ट्रोमेरा स्टेलारिस र व्यास्ट्रोमेरा पोशिमोटोइ गरी व्यास्ट्रोसगका प्रजालीहरु पाइएको छ ।

नेपालको पूर्वी पहाडमा सुन्तला जात बालीमा फैलिएको दुबै फेरोमोनमा आकर्षित नहुने, सम्भवतः व्यास्ट्रोसेरा मिन्याक्स प्रजातीको कीरा हो । त्यस्तै यि फेरोमोन ट्यापमा नआउने, कष्टकारी जस्ता कार लगायत खुर्सानी जातका फल तरकारीमा आक्रमण गर्ने व्याक्ट्रोसेरा ल्याटिफन्स प्रजाती पनि नेपालमा रहेको आशंका छ । त्यस्तै नौका जस्ता बानीका भानेफुलमा मात्र आक्रमण गर्ने व्यास्ट्रोसेरा डाइभर्सा पनि नेपालमा पाइएको छ।

क) नोक्सानको हदः औसा झिगाको आर्थिक नोक्सानीका औसाककीराले बाली विरुवामा गर्ने नोक्सानलाई यसले पुऱ्याउने क्षतिका कारण उत्पादनमा आउने कमि, कीरा नियन्त्रणमा लाग्ने खर्च र यसका कारण लाग्न सक्ने व्यापार प्रतिबन्ध र व्यापारकालागि आवश्यक उपचार विधीकालागि लाग्ने खर्चको हिसाव गरेर मात्र निक्यौल गर्नु पर्दछ । औसाको आक्रमणबाट बाली, सिजन अनुसार नोक्सान फरक पर्ने भए पनि कहिलेकांही पुरै बाली पनि नोक्सान हुन सक्दछ ।

ख) झिगा नियन्त्रणः झिगा नियन्त्रण गर्न एकिकृत उपायहरु अपनाउन अर्दछ ।

१. फल लाई छोप्ने सानो स्केलमा खेती गरिएको छ भने फललाई कागजको थैला बनाई छोप्ने गरेमा माउ झिगाले फलमा फुल पार्न पाउदैनन् । ठूलो स्केलमा खेती गरिएको अवस्थामा यो विधि त्यति व्यवहारिक देखिदैन तापनि प्लाष्टिक घरमा खेती गरिएको अवस्थामा मसिना जाली हालेर किगाको पवेशलाई रोक्नु पर्दछ ।

२. मोहनी पासोको प्रयोग गर्नेः माथि भनिएजस्तै मोहनी पासोको प्रयोग बाट भालेको सख्या कम गराउन सकेमा पोथी झिगाले बताये फूल पार्दछेर क्रमश यिनिहरुको सख्यामा कमी आउदछ ।

३. प्रोटिन चारोको प्रयोग गर्नेः संसारका अन्य मनकहरुमा विभिन्न प्रकारका प्रोटिनयुक्त चारोको प्रयोगबाट पनि औसा नियन्त्रण गर्ने सकिन्छ ।

४. फर्सीको चारा प्रयोग गर्नेः हाम्रो बजारमा औसा नियन्त्रणको लागि अझै कने पस्तो सस्तो र उपयोगी प्रोटिनयक्त चारो उपलब्ध छैन । पाकेको फसीलाई मसिना हनेगरि काटेर राम्ररी विचेर लेदो जस्तो बनाइ प्लेटमा गर्वमा कर्जाट 7 टाड प्रजानीका माउ किया यसमा आकर्षित भएको पाइएको छ। यस्तो नेदीमा अलिकति मानाचायन वा सेभिन जस्ता विषादि पनि मिसाइडिएमा कमिको रस खान आएका भारविष लागेर मर्दछन । 


५. सरसफाई औसालागेका फलहरुलाई जम्मा गरेर त्यस भित्रको झिगाका फुल र औसाहरुलाई नष्ट गर्न सके क्रमिकरुपमा औसालाई नियन्त्रण गर्न सकिन्छ । तातो पानीमा पकाएर, कुंडो बनाएर वा गहिरो खाल्डोमा पुरेर, बा मसिने जालीघर वा पाल भित्र थुनेर तिनिहरुलाइ मारेमा झिगाको अर्को बंश निस्कन पाउदैन र क्रमशः तिनीहरुको जनसंख्या कम हुने गर्न सकिन्छ ।

६. रिचार्ज (जैविक विषादी) को प्रयोग फलवाट निस्कने औशाहरु प्यूपा अवस्था र प्यूपाबाट निस्कीने झिगाहरु समेत धेरै समयसम्म माटोको सतहमा र माटोभित्र रहिरहने भएकोले मेटारहीज्म नामको जिवाणु भएको जैविक विषादीको प्रयोग, उपचार धेरै प्रभावकारी सिद्द भएको छ । यसको तल उल्लेखित मात्रालाई १००० ली पानीमा घोली न्यापस्याक स्पेयरको सहायताले स्प्रेयरको नोजल हटाई स्प्रेयरको छडीलाई ठाउँ-ठाउँमा बगैचाको माटोमा घुमारी तालिकामा उल्लेख गरे बमोजिम प्रयोग गर्नु पर्छ

मोहनी पासोः

धेरै प्रजातका फल कुहाउने औसाका भालेहरु मिथाइल युजिनोल वा क्युलुरमा आकर्षित हुने भएकोले यि रसायनलाई मोहनी पासोमा प्रयोग गरेर औसा झिगाको अनुगमन गर्न सकिन्छ। यि रसायनलाई मिसाएर प्रयोग गर्दा धेरै थरिका भिंगा एउटै पासोमा आउने भएकोले रेकर्ड राख्दा हरेक भिंगालाई नियालेर कुन प्रजातीको हो भनेर निक्यौल गर्न धेरै साध्य लाग्दछ ।

त्यसैले दुइ रसायन लाई छुट्टा छुट्टै पासोमा प्रयोग गर्नु उचित हुन्। पासो भित्र कपासमा करिब दश योषा मिवाइल युजिनोल वा क्युलुर लाई ५ देखि १० थोपा मालावियन वा नुभान संग मिसाएर राखेमा यस्ता पासोमा मोहनी गन्धको कारण झिगा आकर्षित हुन्छ र विषादिको कारण मर्दछ। यसरी मरेका झिगालाई हरेक हप्ता संकलन गरि प्रजाती पहिचान गरि रेकर्ड राख्नु पर्दछ । विषादि प्रयोग नगर्ने हो भने साबुन पानीको झोल प्रयोग गर्नु पर्दछ ।

मोहनी पासो बनाउने तरीका : 

विकों भएको पानी वा अन्य खाद्य पदार्थ राखिने पारदर्शी प्लाष्टिक बोतल बाट यस्तो पासो बनाउन सकिन्छ । बोतल लाई करिव तीन भागमा बांडेर विकों पटि एक भाग र तल दुइभाग हुने गरि चिन्हो लगाउने। चिन्हो लगाएको ठाउँमा बोतलको चारैतर्फ आधा इन्व साइजको प्वाल पार्ने । यि प्वालहरुमा आधा इन्च साइजको पाइपको टुक्रा आधा भित्र र आधा बाहिर हुने गरि फिट गर्ने । बोतलको विकीमा सानो प्वाल पारेर एउटा मसिनो तार छिराइ टुप्पोमा सानो दुका कपास वाध्ने ।

बोतलको विर्को लगाउदा यो कपासको टुक्रा पाइपको टुका फिट गरिएको प्वाल नजिकै हुनु पर्दछ । कपासमा ५ देखि १० थोपा क्यूलर वा मिथाइल यूजिनोल) हाल्ने । बोतलमा पानी भरेर चोरै साबुनको टुक्रा हाली विकों बन्द गरि झुन्डयाउन तयार गर्ने । मोहनी पासो तयार भयो। यसलाई रुखको छाहारीमा सिधै घाम नपर्ने ठाउँमा झुन्डयाउनु पर्दछ । के कति भिंगाहरु फसेर मरेका छन्, नियमित रुपमा अनुगमन गर्नु पर्दछ। यलरको असर करिब ६ महिना सम्म पनि रहन्छ भने मिथाइल जिनोलको असर भने करिब एक महिना पछि क्रमशः कम हुदै जान्छ । आवश्यकता अनुसार यस्ता पदार्थ थप्दै जानु पर्दछ ।

सन्दर्भ सामाग्रीहरु : १ नेपालमा पाइने फल कुहाउने औसाहरु र एकिकृत

सम्बन्धित विषय

थप समाचार